ne_tq/deu/23/10.md

555 B

इस्राएली सेनामा भएको कुनै पुरुष स्वप्‍न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो फेरि कसरी शुद्ध हुनसक्‍थे ताकि त्यो छाउनीमा फर्केर आउन सकून्?

साँझमा उनी पानीले नुहाउन सक्‍थे र त्‍यसपछि छाउनीमा आउन सक्‍थे ।