ne_tq/deu/23/08.md

479 B

परमप्रभुको सभामा एदोमी र मिश्री किन पस्‍न पाउथे?

एदोमी सभामा पस्‍न पाउथे किनभने त्यो इस्राएली छिमेकी थिए र मिश्री सभामा पस्‍न पाउथे किनभने इस्राएल त्यसको देशमा एक समय परदेशी थिए ।