ne_tq/deu/23/04.md

679 B

परमप्रभुको सभामा न अम्‍मोनी न त मोआबी किन प्रवेश गर्न पाउँदैनन्?

तिनीहरू सभामा प्रवेश गर्न पाउँदैनन् किनकि इस्राएलीहरू मिश्रबाट बाहिर आउँदा तिनीहरूले उनीहरूलाई बाटोमा रोटी र पानी लिएर भेट्न आएनन् र तिनीहरूले उनीहरूलाई श्राप दिन बालामलाई भाडामा बोलाए ।