ne_tq/deu/22/30.md

514 B

कुनै मानिसले आफ्‍नो बुबाकी पत्‍नी किन आफ्‍नो निम्‍ति लिनुहुँदैन?

कुनै मानिसले आफ्‍नो बुवाकी पत्‍नी आफ्‍नो निम्‍ति लिनुहुँदैन किनभने त्‍यसले आफ्नो बुवाको वैवाहिक अधिकारलाई हरण गरेको हुनेछ ।