ne_tq/deu/22/29.md

576 B

यदि कुनै पुरुष मगनी नभएकी केटीसँग सुतेको फेला पर्यो भने के हुनुपर्छ?

त्‍यसपछि त्‍यस पुरुषले त्‍यस केटीको बुवालाई चाँदीका पचास सिक्‍का दिनुपर्छ र त्‍यस केटिलाई त्‍याग्‍नुको सट्टा त्‍यसलाई आफ्नो पत्‍नी बनाउनुपर्छ ।