ne_tq/deu/22/27.md

669 B

यदि कुनै पुरुषले एउटा केटीलाई खेतमा हुँदा आफूसँग सुत्‍न जबरजस्‍ती गर्छ भने के हुनपर्छ?

यदि यो खेतमा हुन्‍छ भने, त्‍यो पुरुष मारिनपर्छ, तर त्‍यस केटीलाई केही गर्नहुँदैन किनभने तिनले त्‍यसलाई खेतमा फेला पारेको थियो र त्यसलाई बचाउन त्यहाँ कोही पनि थिएन ।