ne_tq/deu/22/24.md

934 B

यदि कुनै पुरुषसित मगनी भएकी कन्‍या केटी अर्को कुनै पुरुषसँग सुतिरहेको फेला पर्‍यो भने तिनीहरूलाई ढुङ्‍गाले हानेर मार्न इस्राएलका मानिसहरूलाई किन निर्देशन दिइयो?

तिनीहरू दुवैलाई ढुङ्‍गा हान्‍न उनीहरूलाई निर्देशन दिइयो किनभने त्‍यो केटी सहर भित्र भएर पनि त्‍यसले चिच्‍याइनन् र त्‍यस पुरुषले भने आफ्‍नो इस्राएली छिमेकीकी पत्‍नीको अपमान गरेका थिए ।