सहरका धर्म-गुरूहरूले त्यसलाई चाँदीका एक सय सिक्काको जरिवाना तिराई दण्ड दिनपर्छ जुन त्यसको पत्नीको बुबालाई दिइनेछ र त्यस पुरुषले उनको पत्नीलाई कहिल्यै त्याग्न पाउनेछैन ।