ne_tq/deu/22/08.md

441 B

कुनै इस्राएलीले एउटा घर बनाउँदा के आवश्‍यक थियो?

तिनले छतको लागि बार लगाउन आवश्‍यक थियो ताकि यदि त्यहाँबाट कोही लड्यो भने उनले आफ्‍नो घरमा रगतको दोष ल्याउने थिएनन् ।