ne_tq/deu/22/07.md

543 B

यदि इस्राएलका मानिसहरूले एउटा माउलाई त्‍यसको बचेरासँग गुँडमा अथवा फुलमा बसिरहेको भेटाए भने तिनीहरूले के गर्नपर्छ?

तिनीहरूले त्‍यो माउलाई छाडिदिनपर्छ, तर बचेरा तिनीहरूले आफ्‍ना निम्‍ति लैजान सक्‍छन् ।