ne_tq/deu/22/05.md

446 B

परमप्रभुले के व्‍यवहार घिनलाग्‍दो ठान्‍नुहुन्‍छ?

पुरुषले लगाउने वस्‍त्र स्‍त्रीले लगाउँदा अथवा स्‍त्रीले लगाउने वस्‍त्र पुरुषले लगाउँदा परमप्रभु घिनाउनुहुन्‍छ ।