ne_tq/deu/22/02.md

569 B

इस्राएलका मानिसहरूले इस्राएली छिमेकीको तर्केर गएको देख्‍दा के गर्नपर्छ भनी मोशाले तिनीहरूलाई भने?

तिनीहरूले त्‍यो पशु आफ्‍नो घरमा ल्‍याउनुहुँदैन, तर तिनीहरूले त्‍यो आफ्‍नो इस्राएली छिमेकीलाई फर्काइदिनुपर्छ ।