ne_tq/deu/21/21.md

510 B

त्‍यस छोरालाई ढुङ्‍गाले हानेर सहरका धर्म-गुरूहरूले किन प्रतिकृया जनाउनुपर्छ?

आफ्‍ना माझबाट दुष्‍टतालाई हटोस् भनेर तिनीहरूले त्‍यस छोरालाई मार्नुपर्छ र सारा इस्राएली यो सुनेर डराउनुपर्छ ।