ne_tq/deu/21/18.md

488 B

आफ्‍नो बुबा वा आमाको कुरा नमान्‍ने हठी र विद्रोही छोरालाई त्‍यस मानिसले कहाँ लैजान पर्छ?

त्‍यस मानिस र त्‍यसकी पत्‍नीले छोरालाई सहरका धर्म-गुरुहरूकहाँ सहरका ढोकाहरूमा ल्याउनुपर्छ ।