ne_tq/deu/21/12.md

723 B

कैदी बनाई लगिएकी स्‍त्रीप्रति एक जना इस्राएली पुरूषले कस्‍तो व्‍यवहार गर्नु पर्‍थ्‍यो?

यदि एक जना पुरूषले सुन्दरी स्‍त्री देख्‍यो जसलाई उसले त्यसलाई आफ्नी पत्‍नी बनाउने इच्छा गर्‍यौ भने त्यसलाई आफ्नो घरमा ल्‍याउनुपर्छ जहाँ त्यसलेआफ्‍नो कपाल खैरन र नङ काट्न सक्‍थिन् ।