ne_tq/deu/21/06.md

663 B

रगत बगाएको दोष नलागोस् भनेर मारिएको मानिसको निकटतम सहरका धर्म-गुरूहरूले कस्‍तो विधि गर्नुपर्छ?

सहरका धर्म-गुरूहरूले घाँटी निमोठिएको कोरलीमाथि आ-आफ्ना हात धोएर यसो भन्‍नुपर्छ, "'हाम्रा हातले यो रगत बगाएका होइनन्, नता हाम्रा आँखाले यसलाई देखेका छन् ।"