ne_tq/deu/19/18.md

799 B

दुई जना जना व्यक्ति बीचमा कुरा मिलेन भने के गरिनुपर्छ?

कुरा नमिलेको दुवै जना व्यक्ति परमप्रभु, पुजारीहरू र ती दिनमा सेवा गर्ने न्यायकर्ताहरूको सामु खडा हुनुपर्‍थ्‍यो । न्यायकर्ताहरूले दत्तचित्तसाथ जाँचबुझ गरेर साक्षी झुटो हो र त्यसले आफ्नो भाइको विरुद्धमा झुटो गवाही दिएको रहेछ कि भनी हेर्नुपर्छ ।