forked from WA-Catalog/ne_tq
829 B
829 B
एउटा व्यक्ति जसले आफ्नो छिमेकीलाई घृणा गर्छ र ढुकेर बसी त्यसलाई हिर्काउँछ र त्यसपछि शरण-नगरहरूमध्ये एकमा भागेर जान्छ भने के हुनपर्छ?
त्यस व्यक्तिको सहरका धर्म-गुरूहरूले त्यसलाई फर्काएर ल्याउनुपर्छ र जिम्मेवार नातेदारको हातमा सुम्पनुपर्छ ताकि इस्राएलबाट रगतको दोषको लागि सजाय स्वरूप त्यो मरोस् ।