ne_tq/deu/19/07.md

386 B

जो कोही जसले अर्कोलाई मार्छ त्‍यो शरण-नगरमा किन भाग्‍नुपर्छ?

मृतकको छिमेकीले त्‍यसलाई रिसको झोकमा खेदेर समाति नमारोस् भनेर त्‍यो भाग्‍नुपर्छ ।