ne_tq/deu/19/05.md

470 B

व्‍यक्‍ति जसले आफ्नो छिमेकीलाई घृणा नगरी अजानमा मार्छ भने परमप्रभुले त्यसलाई के प्रबन्‍ध मिलाइदिनुभयो?

परमप्रभुले त्‍यस मानिसलाई भागेर ज्‍यान बचाउन तीन शरण-नगरहरू दिनुभयो ।