ne_tq/deu/18/14.md

469 B

परमप्रभुले जातिहरूलाई भूमिबाट किन धपादिनुहुनेछ?

तिनीहरूले जादुगरी गर्ने र शकून-अपशकूनको अभ्यास गर्नेहरूको कुरा सुनेका हुनाले परमप्रभुले जातिहरूलाई भूमिबाट धपादिनुहुनेछ ।