ne_tq/deu/18/10.md

549 B

जातिहरूले पछ्याएका केहि घृणित रीतिरिवाजहरू के थिए?

आफ्नो छोरा या छोरीलाई आगोमा बलि गर्ने, शकून-अपशकून बताउने, जोखना हेर्ने, जादूगरी गर्ने, मरेकाहरूका आत्मासित कुरा गर्ने जस्ता केही घृणित रीतिरिवाजहरू थिए ।