ne_tq/deu/18/07.md

681 B

परमप्रभुले उहाँको पवित्रस्‍थानको रूपमा छान्‍नुहुने ठाउँमा लेवीले कहिले सेवा गर्न सक्छ?

परमप्रभुको सेवा गर्ने हृदय गरी इस्राएलका कुनै पनि सहरका ढोकाहरूबाट उनी आउँदा एउटा लेवीले परमप्रभुले आफ्नो पवित्रस्‍थानको रूपमा छान्‍नुहुने ठाउँमा सेवा गर्न सक्छ ।