ne_tq/deu/18/05.md

447 B

बलिदान गर्ने मानिसहरूबाट यी भागहरू पूजारीले किन पाउनुपर्थ्यो?

उनीहरूले यी भागहरू पाउनुपर्थ्यो किनकि परमप्रभुले तिनीहरूलाई आफ्नो नाउँमा खडा भई सेवा गर्न चुन्नुभयो ।