ne_tq/deu/18/04.md

575 B

बलिदान गर्ने मानिसहरूबाट पूजारीहरूलाई के दिइनुपर्थ्‍यो?

बलिदान गर्ने मानिसहरूबाट पूजारीहरूलाई गोरू र भेडाको कुम, दुईवटा गाला र आन्द्रा-भुँडी अनि अन्‍न, नयाँ मद्य, तेलको पहिलो फलसाथै भेडाको पहिलो ऊन दिइनुपर्थ्‍यो ।