बलिदान गर्ने मानिसहरूबाट पूजारीहरूलाई गोरू र भेडाको कुम, दुईवटा गाला र आन्द्रा-भुँडी अनि अन्न, नयाँ मद्य, तेलको पहिलो फलसाथै भेडाको पहिलो ऊन दिइनुपर्थ्यो ।