ne_tq/deu/18/02.md

605 B

लेवी पूजारीहरूले तिनीहरूका अंशको रूपमा परमप्रभुलार्इ चढाइने बलिहरू किन खानुपर्थ्यो?

तिनीहरूका दाजुभाइहरूका बीचमा तिनीहरूको कुनै अंश नभएको कारण लेवी पूजाहारीहरूले आफ्नो अंशको रूपमा परमप्रभुलाई चढाइने बलिहरू खानुपर्थ्यो ।