ne_tq/deu/17/16.md

695 B

किन इस्राएलका राजाले आफ्नो निम्ति घोडाहरू वृद्धि गर्नुहुँदैन न त घोडाहरूको वृद्धि गर्न मानिसहरूलाई मिश्रमा फर्कन लगाउनुहुन्छ?

तिनले घोडाहरू वृद्धि गर्नु वा मानिसहरूलाई मिश्रमा पठाउनुहुँदैन किनभने परमप्रभुले इस्राएलीहरूलाई फेरि कहिल्यै नजान भन्नुभएको छ ।