ne_tq/deu/17/09.md

513 B

यदि इस्राएलीहरूसँग कुनै पनि वादविवाद मिलाउन तिमीहरूलाई गार्‍हो भयो भने कसले न्याय गर्नुपर्छ?

तिनीहरू सल्लाह लिन पुजारीहरू, लेवीहरू र त्यसबेला सेवा पुर्‍याइरहेका न्‍यायकर्ताकहाँ जानुपर्छ ।