ne_tq/deu/17/07.md

779 B

एउटा मानिसलाई मार्दा त्‍यसलाई पहिलो ढुङ्गा कसले हान्नुपर्छ?

साक्षीहरूले पहिले आ-आफ्ना हात उठाऊन् त्यसपछि बाँकी इस्राएलका मानिसहरूले आ-आफ्ना हात उठाऊन् ।

अन्‍य देवताहरू पुजेर दुष्ट कार्य गरेको मानिसलाई इस्राएलीहरूले किन ढुङ्गा हानेर मार्नुपर्छ?

यसले तिनीहरू बिचबाट दुष्‍टतालाई हटाउनेछ ।