ne_tq/deu/17/04.md

704 B

यदि कुनै पनि सहरमा परमप्रभु तिमीहरूका परमेश्‍वरको दृष्‍टिमा तिमीहरूका बिचमा कुनै पुरुष वा स्‍त्रीले दुष्‍ट काम गरेको इस्राएलीहरूले सुने भने तिनीहरूलाई के गर्न भनिन्छ?

त्यो कुरो साँचो र निश्‍चित ठहरिन्‍छ कि भनेर इस्राएलीहरूले होसियारीसाथ अनुसन्धान गर्नूपर्छ ।