ne_tq/deu/17/01.md

527 B

इस्राएलीहरूले कुनै पनि खोट लागेको वा खराब भएको गोरू वा भेडा परमप्रभुको निम्ति किन चढाउनुहुँदैन?

यदि तिनीहरूले कुनै पनि खोट लागेको वा खराब भएको पशु चढाए भने त्यो परमप्रभुको निम्ति घृणित कुरो हुनेछ ।