ne_tq/deu/16/22.md

383 B

इस्राएलीहरूले आफ्नो निम्ति के खडा गर्नुहुँदैन?

तिनीहरूले अशेरा देवीको वा कुनै प्रकारको खम्बा वा अरू कुनै चोखा ढुङ्गाको खामो खडा गर्नुहुँदैन ।