ne_tq/deu/16/19.md

480 B

किन न्यायकर्ताहरू र अधिकारीहरूलेजबरजस्ती न्याय हरण गर्नुहुँदैन वा घुस लिएर पक्षपात गर्नुहुँदैन?

घुसले बुद्धिमानको आँखा अन्धो तुल्याई दिन्छ र धर्मीहरूका वचनलाई बङ्ग्याइदिन्छ ।