ne_tq/deu/16/18.md

422 B

आफ्ना न्यायकर्ताहरू र अधिकारीहरू इस्राएलीहरूले कहाँ भेट्नेछन्?

मानिसहरूको निष्पक्ष न्याय गर्न तिनीहरूका हरेक कुलबाट न्यायकर्ताहरू र अधिकारीहरू छानिनेछ ।