ne_tq/deu/16/17.md

461 B

रित्तो हात आउनुको साटो हरेक इस्राएली पुरूषले परमप्रभुलाई के चढाउनुपर्छ?

परमप्रभुले तिनीहरूलाई दिनुभएको आशिषअनुसार हरेक इस्राएली पुरूषले उहाँलाई आफ्नो भेटी चढाउनुपर्छ ।