ne_tq/deu/16/16.md

548 B

परमप्रभुले छान्‍नुहुने ठाउँमा इस्राएलका सबै पुरूष परमप्रभुको सामु कुन तीनवटा चाडहरूमा सामु खडा हुनुपर्छ?

तिनीहरू उहाँको सामु अखमिरी रोटीको चाडमा, साताहरूको चाडमा र छाप्रो-वासको चाडमा सामु खडा हुनुपर्छ ।