ne_tq/deu/16/10.md

767 B

परमप्रभुको निम्ति साताहरूको चाड सुरू भएको इस्राएलीहरूले कसरी निधो गर्छन्?

पाकेको बाली काट्न सुरू गर्ने समयदेखी सात साता गरी इस्राएलीहरूले निधो गर्छन् ।

साताहरूको चाडमा इस्राएलीहरूले के योगदान दिन्छन्?

परमप्रभुले दिनुभएको आशिष्‌मुताबिक उनीहरूले परमप्रभुलाई स्वैच्छिक बलि चढाउँथे ।