ne_tq/deu/16/09.md

411 B

परमप्रभुको निम्ति साताहरूको चाड सुरू भएको इस्राएलीहरूले कसरी निधो गर्छन्?

पाकेको बाली काट्न सुरू गर्ने समयदेखी सात साता गरी इस्राएलीहरूले निधो गर्छन् ।