ne_tq/deu/16/08.md

658 B

तिनीहरूले निस्तार-चाड मनाइँदा छैठौँ दिन इस्राएलीहरूले के गर्नुपर्छ?

इस्राएलीहरूले अखमिरी रोटी खानुपर्छ ।

तिनीहरूले निस्तार-चाड मनाएको सातौँ दिनमा इस्राएलीहरूले के गर्नुपर्छ?

सातौँ दिनमा तिनीहरूले एउटा सभा राख्नुपर्छ र कुनै काम गर्नुहुँदैन ।