ne_tq/deu/16/06.md

739 B

इस्राएलीहरूले निस्तार-चाडको बलि कहाँ चढाउनुपर्छ?

परमप्रभुले आफ्नो पवित्र स्थानको रूपमा छान्‍नुहुने ठाउँमा तिनीहरूले बलि चढाउनुपर्छ ।

निस्तार-चाडको बलि कहिले चढाइनुपर्छ?

तिमीहरू मिश्रबाट निस्केर आएको वर्षको समय पारेर सूर्योदयको बेला साँझमा निस्तार-चाडको बलि चढाउनुपर्छ ।