ne_tq/deu/16/04.md

977 B

किन इस्राएलीहरूले सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र खमिर हालेको रोटी वा खमिर खानुहुँदैन?

तिनीहरूले खमिर हालेको रोटी वा खमिर खानुहुँदैन तिनीहरू हतारमा मिश्र देशबाट निस्‍केर आए ।

पहिलो दिनको साँझमा बलिदान चढाउने कुनै पनि मासु इस्राएलीहरूले के गर्नुपर्थ्यो?

पहिलो दिनको साँझमा बलिदान चढाउने कुनै पनि मासु इस्राएलीहरूले हटाउनुपर्छ ताकि त्यो बिहानसम्म नरहोस् ।