ne_tq/deu/16/03.md

490 B

किन इस्राएलीहरूले सात दिनसम्म तिमीहरूका सबै सिमानाभित्र खमिर हालेको रोटी वा खमिर खानुहुँदैन?

तिनीहरूले खमिर हालेको रोटी वा खमिर खानुहुँदैन तिनीहरू हतारमा मिश्र देशबाट निस्‍केर आए ।