ne_tq/deu/16/01.md

658 B

इस्राएलीहरूले आबीब महिना सम्झना राखेर परमप्रभु तिनीहरूका परमेश्वरको निम्ति निस्तार-चाड किन मान्नुपर्छ?

परमप्रभुले आबीब महिनामा नै परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई रातमा मिश्रबाट ल्याउनुभएको कारण तिनीहरूले निस्तार-चाड मान्नुपर्छ ।