ne_tq/deu/15/23.md

376 B

खोट भएको पहिले जन्मेको पशुको रगत इस्राएलीहरूले के गर्नुपर्छ?

तिनीहरूले पहिले जन्मेको खोट भएको पशुको रगत भूइँमा पानीझैँ गरी पोखाइदिनुपर्छ ।