ne_tq/deu/15/21.md

611 B

यदि पहिले जन्मेको पशु लङ्गडो वा अन्धो अथवा जस्तोसुकै कुनै पनि खोट लागेको छ भन इस्राएलीहरूले त्यसलाई के गर्नुपर्छ?

तिनीहरूले त्यो परमप्रभुलाई बलिदान चढाउन हुँदैन तर त्यसको सट्टा तिनीहरूका ढोकाहरूभित्र तिनीहरूले त्यो खानुपर्छ ।