ne_tq/deu/15/20.md

551 B

तिनीहरूका गाईवस्तु र भेडा-बाख्राका पहिले जन्मेकाहरूलाई इस्राएलका मानिसहरूले के गर्नुपर्छ?

परमप्रभुले छान्‍नुहुने ठाउँमा वर्षैपिच्छे उहाँको सामु तिमीहरू र तिमीहरूको घरानाले पहिले जन्मेकोलाई खानूपर्छ ।