ne_tq/deu/15/18.md

517 B

कमारालाई फुक्‍का भएर जान दिन इस्राएलीले किन अप्ठ्यारो नमान्‍नू हुँदैन?

त्यसले छ वर्षसम्म काम गरेको छ र ज्यालादारी व्यक्तिले गव्यक्तिले गर्ने दोब्बर काम गरेको छ त्यसैले गाह्रो मान्‍नु हुँदैन ।