ne_tq/deu/15/16.md

546 B

'म तपाईंहरूकहाँबाट जान्‍नँ' भन्ने कमारा वा कमारीलाई एउटा इस्राएलीले के गर्नुपर्छ?

त्यस इस्राएलीले एउटा सुतारो लिएर त्यसको कानको लोती ढोकामा लगाएर छेडिदिनुपर्छ र त्यो जीवनभरि त्यस इस्राएलीको सेवक हुनेछ ।