ne_tq/deu/15/15.md

477 B

इस्राएलीहरूले आफूले स्वतन्त्र भएर जान दिएको त्‍यस व्‍यक्‍तिलाई दिँदा उनीहरूले के सम्झना गर्नुपर्छ?

तिनीहरू पनि मिश्र देशमा कमारा थिए भन्ने कुरा इस्राएलीहरूलाई याद गर्न भनियो ।